म एक व्यावसायिक वर्डप्रेस वेब डिजाइनर र डेभलपर हूँ। म समाचार पोर्टल, ब्लग र बिजनेस वेबसाइटहरूलाई आकर्षक र फास्ट लोड हुने गरी डिजाइन गर्छु।
मेरो काम हेर्नुहोस्वर्डप्रेसमा आधारित एक सुव्यवस्थित अनलाइन न्युज पोर्टल। यसमा समाचार वर्गीकरण, विज्ञापन व्यवस्थापन र मोबाइलमैत्री लेआउट डिजाइन गरिएको छ।
वेबसाइट हेर्नुहोस्आधुनिक मिडिया र ब्लगिङ प्लेटफर्म, जसलाई छिटो लोड हुने (Speed Optimized) र प्रयोगकर्ताले सजिलै पढ्न सक्ने (UI/UX) बनाइएको छ।
वेबसाइट हेर्नुहोस्स्थानीय तथा राष्ट्रिय समाचारलाई द्रुत गतिमा पाठकमाझ पुर्याउनका लागि कस्टमाइज्ड वर्डप्रेस थिम प्रयोग गरी तयार पारिएको न्युज पोर्टल।
वेबसाइट हेर्नुहोस्तपाईंको आवश्यकता अनुसार कस्टोम न्युज पोर्टल, इकमर्स र कर्पोरेट वेबसाइट निर्माण।
मोबाइल, ट्याब्लेट र कम्प्युटर सबै स्क्रिनमा उत्कृष्ट देखिने लेआउट डिजाइन।
वेबसाइटको स्पिड बढाउने र गुगल सर्चको माथिल्लो स्थानमा ल्याउन प्राविधिक SEO मिलाउने।